भडांर नै रित्तो भएको फिल हुनेगरी रित्तै थियो भँडारे , अलि पर्तिरको रमाईलोमा खल्लो लाग्यो । रसुवा त झन रसिलै थिएन , उराठ थियो ।
तिर्खाको तिर्खा त राजापानीको टिठलाग्दो परिस्थितिमै मरिसकेको थियो ।
हरेक भञ्ज्याङ÷चोक÷गौँडामा एकथान प्रहरी(मेरो साथी) भेटिन्थे , छेउछाउमा एकथान स्वास्थ्यकर्मी पनि । पिर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र् सिट्ठी बज्नासाथ ब्रदरले घ्याच्च गाडी रोक्नुहुन्थ्यो ।
सरहरु काँ बाट,





